UNOES日ネ辞書日本語⇄ネパール語辞書

釣り

1. 〔魚釣り〕 fishing; माछा मार्ने काम ;

  • 釣りに出掛けよう

    माछा मार्न (/ बल्छी खेल्न) जाऔं ।

2. 〔釣り銭〕 change; फिर्ता पैसा ;〔小銭〕 small coins; खुद्रा ; खुजुरा ; चानचुन ;

  • 釣りでございます

    तपाईंको खुजुरा यहीँ छ ।

  • お釣りは取っておきなさい

    खुजुरा (/ चानचुन्) आफूसित राख । ; खुजुरा (/ चानचुन्) फर्काउनुपर्दैन । ; पैसा फिर्ता दिनुपर्दैन ।