UNOES 日本語・ネパール語辞典用例つき・無料

釣り合い

balance; सन्तुलन ; महि ; सामंजस्य ; तराजु ;

  • 釣り合いを取る

    ~लाई सन्तुलनमा राख्नु ; सन्तुलन कायम राख्नु

  • 子供は平均台の上を釣り合いを取って歩いた

    बच्चाले (/ बालकले) आफ्नो शरीर लाई सन्तुलित राख्दै छडमा अघि बढ्यो ।