釣り合う
1. 〔程度などが同じである〕
給料に釣り合う ’
पाउने वेतनको योग्य हुनु ; आफ्नो पदको योग्य हुनु
需要と供給が釣り合っている
माग र पूर्ति बराबर (/ समान) छ ।
日本では昨年の米の供給量と需要量がよく釣り合っていた
गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।
2. 〔似合う〕 सुहाउनु ; मिल्नु ;
それは自分と釣り合った仕事ではない
त्यो काम मेरो लागि होइन (/ मिल्दैन / उपयुक्त छैन / ठीक छैन) ।
あの旦那では奥さんに釣り合わない
त्यो मान्छे उसको लोग्ने भन्न (/ हुन) सुहाउँदैन (/ मिल्दैन) । ; त्यो लोग्ने स्वास्नीसित सुहाउँदैन । ; त्यो लोग्ने स्वास्नीको लागि योग्यको छैन ।
この夫婦は釣り合っている(いない)
उनीहरू ठ्याक्क मिलेका (/ सुहाउँदो) दम्पति हुन् (होइनन्) । ; यो दम्पतिमा मेल खान्छ (खाँदैन) ।
あの夫婦は性格が反対なので釣り合っている
तिनीहरूबिच फरक (/ विपरित) व्यक्तित्व भए पनि तिनीहरू मिल्छन् (/ सुहाउँछन्) ।
3. 〔調和する〕 मिल्नु ; सुहाउनु ;
このネクタイは洋服によく釣り合う
यो टाइ लुगासित मिल्छ (/ मेल खान्छ / सुहाउँछ) ।