UNOES 日本語・ネパール語辞典用例つき・無料

蔓

1. 〔植物の〕 a vine; लहरो / लहरा ; बेलो ; लता ; वल्ली ;〔ぶどうなどの巻きひげ〕 a tendril; लहरो / लहरा ; घुँघुरिएको त्यान्द्रो ; मुन्टो * 先端部分;〔いちごなどのほふく茎〕 a runner; लहरो / लहरा ;

  • かぼちゃ(はやと瓜)の蔓

    फर्सीको (इस्कुसको) लहरो

  • なすびの蔓のカレー

    फर्सीका मुन्टाको तरकारी

    *मुन्टो は,つるの先端の柔らかい部分

  • 蔓が木に巻き付いている

    लहरा रूखसँग लहसिएको (/ फसेको) छ ।

  • 蔓にきゅうりがぶらぶらぶらさがっている

    लहरामा काँक्राहरू तुर्लुङ्ङ (/ तर्लङ्ङ) झुन्डिएका छन् ।

  • 蔓が萎えてしなびれた

    लहरो ओइलाएर लल्याकलुलुक (/ कमजोरी / फितलो) भएछ ।

  • 蔓を引っ張ると崖崩れが起こる

    लहरो तान्दा पहरो थर्कियो (/ जान्छ) ।

    *諺:近いのは「やぶへび」

2. 〔手づる〕 ⇒

  • 見出し語
複合語