吊る
1. 〔つるす〕 hang; झुण्डाउनु / झुण्डिनु ; टाँग्नु ;
棚を吊る
तख्ता झुण्डाउनु (/ राख्नु)
洗濯物をひもに吊るす
डोरीमा लुगा लट्काउनु (/ अल्झाउनु / टाँग्नु)
窓にカーテンを吊る
झ्यालमा पर्दा लाउनु (/ झुण्डयाउनु / टाँग्नु)
天井から電気を吊る
छतबाट बत्ती झुन्ड्याउनु (/ तुर्लङ्ङ पार्नु / लट्काउनु)
腰に剣を吊っていた
उसले तरवार कम्मरमा भिरेको थियो ।
2. 〔両端を固定してかけ渡す〕
橋を吊る
पुल बाँध्नु (/ हाल्नु)
3. 〔縊死(いし)〕
彼は首を吊った
उसले आफै झुन्ड्याएर मा्यो । ; उसले आफैलाई फाँसी दियो ।
彼は妻が死んで首を吊った
स्वास्नी मरेपछि ऊ आफै झुण्डिएर मऱ्यो ।
4. 〔上へ引っ張られる〕
彼女の目が吊っている 〔ひきつけなどで〕
उसका आँखा फिरफिरायो ।
5. 〔引っ張られて縮む〕
縫い目が吊っている
सिउनी खुम्चेको छ ।