UNOES 日本語・ネパール語辞典用例つき・無料

剣

a sword; तरवार ; खड्ग ;

  • 剣をさやから抜く

    तरवार म्यानबाट झिक्नु (/ छोडाउनु / थुत्नु)

  • 剣を巧みに振るう

    तरवार सिपालु ढंगमा चलाउनु

  • 剣を腰に挿す

    तरवार कम्मरमा भिर्नु

  • そこには燃える剣の刃が絶えず回転している

    त्यहाँ एउटा ज्वालामय तरबार फनफनी घुमिरहेको छ ।

  • 群集が剣やこん棒を持ってやって来た

    एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो ।

    *字:「一つの大きな群集が」