UNOES 日本語・ネパール語辞典用例つき・無料

吊るす

hang out; झुण्डि्नु ;

  • 吊って降ろす

    झुण्ड्याएर तल ओह्रालिदिनु

  • 窓にカーテンを吊るす

    झ्यालमा पर्दा लाउनु (/ झुण्डयाउनु / टाँग्नु)

  • 洗濯物を吊るす

    धोएका लुगाहरू टाङ्नु (/ झुण्ड्याउनु / सुकाउनु)

  • ギャングたちは彼を逆さまに吊るして打ち叩いた

    गुन्डाहरूले उसलाई उभिन्डो पारेर पिटे ।