つるつる
1. 〔口に滑り入れる様子 / 音〕 सुलुसुलु ;
トゥクパをつるつるとすすった
थुक्पा सुलुसुलु निलियो ।
2. 〔表面が滑らかな様子〕
つるつるした石
चिप्लो (/ लेसाइलो / चिल्लो) ढुङ्गो
つるつるの表面
चिल्लो (/ नरम / मुलायम) सतह
かんなをかけて木をつるつるにする
रन्दा लगाएर काठ चिल्लो (/ कोमल / नरम / मुलायम) बनाउनु ; रन्दाले काठ चिल्ल्याउनु
彼は頭がつるつるに禿げている
उहाँको टाउको चिल्लो (/ मुडुलो) छ । ; उहाँ खल्वाट (/ तालुखुइले) हुनुहुन्छ । ; उहाँ मुडुलिनुभएको छ ।
このクリームをつけると皮膚がつるつるになります
यो तरल (/ क्रिम) लगाएपछि (/ दलेपछि) तपाईंको छाला चिल्लो (/ चरम) हुन्छ ।
粗い石を擦ってつるつるにした
मैले खस्रो ढुङ्गा घोटेर चिल्लो पारेँ ।
やかんをつるつるに磨いた
उसले किट्ली माझेर टल्काई (/ टिलिक्क पारी) ।
3. 〔滑る様子〕
ショールが彼女の肩からつるつると滑り落ちた
सल उसको कुमबाट फुस्क्यो (/ फुस्केर गयो) ।