UNOES日ネ辞書日本語⇄ネパール語辞書

伝える

1. 〔知らせる〕 tell; भन्नु ; भनिदिनु ; जनाउनु ; कुरा प्रकट गर्नु ; व्यक्त गर्नु ;〔伝達する〕 communicate; convey_ to~; ~ सित साटासाट (/ सूचित (/ जारी / सम्पर्क) गर्नु ; ~ लाई बताउनु ; _ को जानकारी गराउनु ;

  • メッセージを伝える

    खबर पठाउनु

  • 自分の気持ちを伝える ’

    आफ्नो भावना(हरू) (/ मनको कुरा / मनका कुराहरू) बताउनु (/ व्यक्त गर्नु)

  • 訪問の目的を伝える ’

    आफू आउनुको कारण बताउनु

  • それが私たちにこう伝えている~ ~

    जसले हामसित यो सम्पर्क गर्दछ कि

  • ~とガーディアン紙は伝えている ~

    भनी द गार्जियन रिपोर्ट गर्छ ।

  • ラジオがニュースを伝え広めた

    रेडियोले समाचार फुक्यो (/ होहल्ला गऱ्यो / प्रचार गऱ्यो) ।

  • あとで電話をするよう伝えておきます

    पछि फोन् गराउँछु नि । ; पछि फोन् गर्न म भन्दिन्छु नि ।

  • 今主人は寝ているので後で伝えておきますよ

    अहिल मेरो श्रीमान सुतिरहनुभएको छम पछि भनिराख्छु है ।

  • 彼に伝言を伝えてほしい

    उसलाई खबर दिनुहुन्छ कि

  • この手紙を通して情報をお伝えするのがふさわしいと感じました

    हामीले यस पत्र मार्फत जानकारी दिन उचित ठान्यौं ।

  • 私たちが人に伝えている事柄は何と興奮を誘うものなのでしょう!

    々हामीले अरूलाई बताउने कुराहरू के साँच्चै नै अदभुत छैनन्‌ र

  • 悪い発音で間違った考えを聴衆に伝えてしまうかもしれない

    नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हािलदिनसक्छ ।

2. 〔伝授する〕 teach; सिकाउनु ; पढाउनु ; शिक्षा दिनु ;〔伝え送る〕 pass ~ on to; दिनु ; व्यक्ति गर्नु ;〔受け継がせる〕 hand down (to); हस्तान्तरण (/ वितरण) गर्नु ; दिनु ;

  • 世代から世代へと伝えて行く

    एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जानु ; एकपछि अर्को पुस्ताले अपनाउँदै जानु

  • 彼の知っていることはぜんぶ弟子に伝えた

    उहाँ जे–जति जान्नुहुन्थ्यो ती सबै आफ्ना चेलाहरूलाई सिकाउनुभयो ।

3. 〔海外からもたらす〕 introduce; ल्याउनु ;

  • この方法は海外からネパールに伝えられた

    यस तरीका विदेशीबाट नेपालमा ल्याएको हो ।

4. 〔熱 / 光 / 音などを伝導する〕 transmit; conduct; convey; सञ्चार गर्नु ; सार्नु ; पठाउनु ;

  • 銅は電気を伝える

    तामाले (/ पित्तलले) बिजुली लैजान्छ (/ चालन गर्छ) ।