務め
1. 〔任務 / 義務〕 one's duty; दायित्व ; जिम्मेवारी ; कर्तव्य ; (नियत) कार्य ; कार्यभार ; कर्म ;
男(女主婦)の務め ’’’)
/पुरुषधर्म (नारीधर्म / गृहस्थधर्म) ; पुरुषको (नारीको / गृहस्थको) कर्तव्य (/ दायित्व / अभिभारा)
務めを行う人たち
जिम्मेवारी सँभाल्नेहरू
自分の務めを放棄する ’
आफ्नो जिम्मेवारीदेखि पन्छिनु
火の務めが燃やすことなら水は濡らすこと
आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।
彼は自分の務めを果たすことに直向だ
उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।
今度の土曜は務めの日だ
अर्को शनीवार मेरो काम (/ ड्यूटी) छ ।
それは務めや特権ではなく重荷になってしまった
त्यो कर्तव्य तथा विशेषाधिकार नभएर बोझ भइसक्यो ।