勤める
1. 〔勤務する〕 work in (/ at / for)~; ~ मा (/ को लागि) काम गर्नु ; ~ मा जागिर खानु ;
勤めている人
जागीरे ; कर्मचारी
彼女は病院に看護婦として勤めている
उनी नर्सको रूपमा अस्पतालमा काम गर्छिन् ।
兄は建設省に勤めている
दाइ निर्माण मन्त्रालयमा सेवा गर्नुहुनछ ।