努める
1. 〔普通に〕 try; कोसिस (/ प्रयास) गर्नु ;〔継続的に〕 endeavor; प्रयत्न (/ चेष्टा / मिहिनेत) गर्नु ;〔困難の克服に〕 strive; संघर्ष गर्नु ;
ドアを開けようと努めたが鍵が掛かっていた
मैले ढोका खोल्ने कोशिश गरें तर त्यसमा साँचो मारेको थियो ।
良い医師は症状よりも病因を除去すべく努める ’
राम्रो डक्टरले रोगका लक्षणहरू नभई रोगको कारणलाई नै हटाउने कोसिस गर्छन् ।
慎重な兵士は自分の敵を知るように努める
चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।
二度とこんな間違いを繰り返さないように努めます
यस्तो गल्ती नदोहोऱ्याउनको निम्ति म निक्कै कोसिस गर्छु ।
彼女は妻としての務めを果たそうと努めた
उनले पत्नीको कर्तव्य निर्वाह गर्न हर प्रयास गरिन् ।
私たちは毎晩ほぼ同じ時間に寝るよう努めています
हरेक रात हामी लगभग एउटै समयमा सुत्ने कोसिस गछौं ।
外面は穏やかであるように努めながら内で怒りを燃えたぎらせているならストレスになる
भित्र–भित्रै रिसले मुर्मुरिएर बाहिर चाहिँ शान्त भएको देखाउने कोसिस गर्दा हामीलाई तनाव हुन्छ ।