突付く/突く
1. 〔小刻みに突く〕 pick; टिप्नु ;〔指や棒で〕 pork; घुसार्नु ; घोच्नु ;〔ひじでそっと〕 nudge; कुहिनाले (/ कुहुनुले) छुनु (/ ठेल्नु) ;
毒蛇を何度も突付く
बिखे सर्पलाई घोचघाच गर्नु
ぼくは友達を突付いて「帰ろう」と言った ’
“” सभामा मैले साथीलाई कोट्ट्याएर (/ चिमटेर) 'घर जाऔं' भनेँ ।
棒で突付いてみると川底になにか重い物がある手応えがあった
लट्ठीले घुसार्दा नदीतल केही गह्रुँगो चीज मैले भेट्टएँ ।
2. 〔突付くようにして食べる〕 pick; टिप्नु ;
食べ物を箸で突付く
खाना चप्स्टीक्स्ले टिप्नु
焼きそばはみんなで突付いて食べる
चाउमिन खाँदा सबै जना मिलेर एउटै थालबाट टिपेर खान्छौं ।
鳥が止まり木に留まって木の実を突付いている
चराले रूखको हाँगोमा बसेर फल टिप्दैछ ।
3. 〔欠点などをとがめる〕
彼はいつも人の欠点を突付く
ऊ सधैं अरूहरूको दोष निकाल्दछ (/ कोट्याउँछ) ।
一緒に住めば多少は突き合うものだ
सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
4. 〔けしかける〕
犬を突いていたら噛まれた
कुकुरलाई चलाउँदा मलाई टोक्यो ।
彼らはだれかに突付かれて騒ぎを起こしたに違いない
कसैले तिनीहरूलाई उक्साएर झगडा उत्पन्न गरेको हुनुपर्छ ।
金持ちが貧乏人を突付く
घनीले गरिबलाई पेल्छन् (/ थिचोमिचो गर्छन्) ।