包む
1. 〔覆って中に入れる〕 wrap; बेर्नु ; लपेट्नु ;〔包装する〕 pack; बेर्नु ; बाकसमा हाल्नु ;
これを紙に包んでください
यसलाई कागजले बेरिदिनुस् ।
彼女は赤子を暖かいショールで包んだ
उनले बच्चालाई गरम शलमा लपेटिन् ।
人形を丁寧に紙に包んだ
उनले होशियारीताकासाथ कागजले पुतली बेरिन् ।
2. 〔覆う / 取り囲む〕
興奮が聴衆を包んだ
श्रोतागणमा उत्तेजना फैलियो ।
音信はいまだベールに包まれていた
सुसमाचारमा अझै घुम्टो लागेकोथियो ।
彼女は大きなマントに身を包んでいた
उसले ठूलो कपडाले आफूलाई बेरेकी थिइ ।
山頂は霧に包まれていた の代わりには使わない
पहाडको चुलीसम्मै कुहिरोले धाकेको थियो । ; पहाडको चुलीमा कुहिरोको पर्दा लागेको थियो । *पर्दाआवरण
会場は熱気に包まれた
पूरै हल जोसले (/ उत्तेजनाले) भरिएको थियो ।
3. 〔金を包んで渡す〕
結婚祝いに万ルピア包んだ
मैले बिस हजार रूपियाँ बेरेर खाममा हालेर डाइजोको रूपमा दिएँ ।
〔心の中に秘める / 隠す〕
彼女はうれしさを包み切れなかった
उनले आफ्नो खूशी लुकाउन सकिनन् ।
失恋の悲しみを胸に包んで彼女はヨーロッパへと旅立った
मित्रभेदको (/ हराएको प्रेमको) शोक मनमा लुकाइ उनी युरोपको यात्रामा गइन् ।