UNOES 日本語・ネパール語辞典用例つき・無料

通風

ventilation; वायुसंचार ; संवातन ;

  • 私の部屋は通風が良い(悪い)

    मेरो कोठामा ताजा हावा छिर्छ ।

  • 部屋の通風を良くする

    कोठामा खुलासँग हावा खेल्ने बनाउनु ; कोठामा ताजा हावा पस्ने पार्नु