通報
1. a report; सिकायत ; जनाइ / जनाउ ; खबर ; प्रहरी प्रतिवेदन * 警察への;〔公報〕 a bulletin; अधिकारिक समाचार पत्र ;〔内報〕 a tip; संकेत ; सुइँको ;
連語
通報する
警察に通報する
प्रहरी प्रतिवेदन बुझाउनु (/ पेस गर्नु) ; पुलिसलाई संकेत (/ सुइँको) दिनु
携帯用非常ボタンを押し上げて警備会社に通報してください
आपतकालीन बटन थिचेर सुरक्षा कम्पनीमा रिपोर्ट गर्नुहोस् ।