通じる
1. 〔道路などが〕 lead; go to~; ~ मा जानु ; ~ सम्म डोऱ्याउनु ; अगुवाइ गर्नु ;〔鉄道 / バスなどが〕 run to (between); चल्नु ;
この道は隣の町に通じている
यो बाटो अर्को शहरसम्म जान्छ ।
2. 〔電話が〕
君への電話はまったく通じなかったよ
तिम्रो फोन उठ्दै–उठ्दैनथ्यो ।
3. 〔電流が〕
テレビに電流を通じる
टिभीसित बिजुली जोर्नु
4. 〔連絡する〕
訪問する前にあらかじめ話を通じておいた
भेट्नुभन्दा अघि नै किन आउँछु भनी सुनाइसकेको (/ खबर गरिसकेको) थिएँ ।
5. 〔相手に理解される〕
意味の通じない文
अबोध्य (/ बुझ्न नसकिने) वाक्य
彼には冗談が通じない
ऊ चाहिं ठट्टा (/ ख्याल ख्याल) बुझ्दैन ।
彼らと手振りでやっと話が通じた
उनीहरूसित (हातको) इसाराले (/ संकेतले) गर्दा बल्ल कुरा मिल्यो (/ बुझियो) ।
6. 〔精通する〕 थाह पाउनु ; परिचित (/ अभिज्ञ / निपुण) हुनु ;
数ヶ国語に通じた人
बहुभाषी
最新の情報に通じる
ताजा जानकारीहरू थाह पाइराख्नु
彼は数字に通じている
अंकमा (/ अङ्कगणितमा / गणितमा) ऊ सिपालु (/ बलियो / पहुँच) छ ।
彼は全ての知識に通じていた
उनी सारा विद्यामा निपुण भए ।
7. 〔こっそり関係する〕
人妻と通じる
अर्काकी स्वास्नीसँग प्रेम–सम्बन्ध राख्नु