UNOES日ネ辞書日本語⇄ネパール語辞書

通じて

1. 〔仲介 / 手段〕 ~ द्धारा ; मार्फत ; मार्फन ;

  • 手紙を通じて

    पत्र मार्फत

  • 一人の友人を通じて

    एक जना साथीको माध्यमद्वारा

  • ~を通じて発行された本 ~

    द्वारा प्रकाशित किताब

  • イーメールを通じてうわさが広まった

    हल्ला इमेलमार्फत फैलाइयो ।

2. 〔間中〕 throughout; शुरुदेखि अन्तसम्म ;〔全体にわたって〕 all over; ~ कालमा ; भरि ; पूरै ;

  • 一年を通じて

    वर्षभरि

  • 歴史を通じて

    इतिहासभरि

  • 一つの章全体を通じて

    एउटा पूरै अध्यायले

  • 人生を通じて一度も失敗しない人はいない ’

    आफ्नो जीवनकालमा एउटै गलत नगरी जीवन बिताउने मानिस कोही पनि छैन ।

3. 〔ひっくるめて〕