通過
1. 〔通り過ぎること〕 passage; transit; पास * ネ英; पार ; सञ्चार ;
バクタプルはもう通過しましたよ
भक्तपुर त अगि नै छुट्यो नि ।
大きな鉄の門を通過した
उनी बडेमाको फलामे ढोकामा छिरे ।
毎日ヨーロッパ各地の台を超えるトラックがこの都市を通過する
विभिन्न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन् ।
ガーナに入りトーゴを横断してベナンを通過した
तिनी घाना हुँदै टोगो पुगे र त्यसपछि बेनिन पार गरे ।
飛行機で幾つかの時刻帯を通過すると体内時計をリセットするのに数日かかることがある
कुनै यात्रु विमानबाट सात समुद्रपारिको देशमा यात्रा गर्दा उसलाई त्यहाँको नयाँ समयअनुसार आफूलाई ढाल्न केही दिन लाग्न सक्छ ।
2. 〔可決されること〕 passage; पास ;
通過した法案
पारित ऐन
国会は法案を通過させた
संसदले बील स्वीकृत (/ पारित) गऱ्यो ।
彼は自ら通過させた法案を変えられなかった
तिनी आफूले पारित गरिसकेको ऐन बदर गर्न सकेनन् ।
3. 〔許可されて通ること〕 पास * ネ英; पार ; सञ्चार ;
図面通過の証明書
नक्सा पास प्रमाण–पत्र
試みを首尾よく通過する
परीक्षा सफलतापूर्वक पार गर्नु
彼らは試験を通過した
तिनीहरूले जाँच पार गरे । ; तिनीहरू जाँचमा सफल भए ।