UNOES 日本語・ネパール語辞典用例つき・無料

痛感

連語
痛感する
  • 彼は広大な星空に比べて自分が小さな存在であることを痛感した

    विशाल ताराले भरिएको आकाशसित आफूलाई तुलना गर्दा आफू त कत्ति तुच्छ रहेछु भनी उनी प्रभावित भए ।

  • 時おり自分の限界を痛感して情けなくなった

    मेरो सीमितताको कारण म बेला-बेलामा निरुत्साहित हुन्थें ।

  • この恐ろしい経験を通して,命がいかにはかなく不確かであるかを痛感させられた

    यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्‍चित हुन्छ भन्ने पाठ सिकायो ।