通訳
1. interpretation; अनुवाद ; उल्था ;〔人〕 an interpreter; दोभासे / दोभाषे ; अनुवादक ;
同時通訳 〔人〕
समकालिक अनुवाद ;समकालिक अनुवादक
通訳の仕事
दोभासेको काम
私が言ったことを通訳が外人に説明した
मैले भनेको कुरा दोभासेले (/ द्विभाषिकले / द्विभाषीले) विदेशीलाई बतायो ।
連語
通訳する
同時通訳をする
समकालिक अनुवाद (प्रबन्ध) गर्नु
話し手の話はネパール語に通訳された
वक्ताको भाषणलाई नेपालीमा उल्था (/ अनुवाद) गरियो ।
通訳者が私の通訳をした
मैले भनेको कुरा दोभासेले उल्था गरे ।