艶
1. 〔光沢〕 luster; gloss; चमक ; टलक ; पालिस ; ज्योति ;
顔の艶
अनुहारमा चहक (/ तेज / कान्ति / चमक)
艶のある髪
चमकदार (/ चम्किलो / झिल्के) कपाल ; चिपिचल्लो कपाल
*油でてかてかの
艶のある顔
चम्किलो (/ उज्यालो / तेजिलो / भरभराउँदो / झरझराउँदो) अनुहार
艶のない顔
अँध्यारो (/पहेंलो) अनुहार
艶のある声
मधुरो (/ मीठो) स्वर
艶を出す
(टिलिक्क) टल्काउनु ; पालिस लाउनु ; चिल्लो पार्नु
2. 〔面白み / 味わい〕
艶のない話
वरलाग्दो कुरा ; बेमजाको कुरा
話に艶を付ける
कुरा थपेर चाखलाग्दो पार्नु