強がる
pretend to be brave; bluff; put on a show of bravado; धाक (/ फुर्ती / रबाफ) लगाउनु ; बलियो जस्तो (/ भान) देखाउनु ;
皆に無視されたので強がってみせた
अरूबाट हेपिएपछि उसले ठूलो भईटोपल्यो । ; अरूबाट हेपिएकोले उसले जस्तालाई त्यस्तै गर्यो ।
強がってみたところで何になる
फाइँफुट्टी गरेर के काम? ; ठूलो भईटोपलेर के काम?
口では強がっても,実は大したことはない
ऊ भुक्छ तर टोक्न सक्दैन । ; उसको मुख मात्र ट्याउ ट्याउ गर्छ काम त गर्दैन । ; उसको मुख मात्र बज्छ काम त केही पनि हुँदैन । ; उसको कुरा त ठूलो छ तर काम त सानो छ ।