強気
1. 〔態度の〕
どんな事態になっても彼は強気だった
जस्तो अवस्थामा भए पनि उहाँले निर्धक्क (/ अडिग / सकारात्मक) भई काम अगाडी बढाउनुभएको थियो ।
政府は強気で政策を進めた
सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
2. 〔株式の〕 ( सट्टावचारमा) भाव बढेको अवस्था ;
複合語