強み
1. 〔強さの程度〕 strength; power; वल ; प्रबल ;
2. 〔長所〕 a strong point; a strength; विशेष योग्यता ; विशेष्ता ; विशेष पक्ष (/ चिनारी) ;〔利点〕 an advantage; फायदा ; नाफा / नफा ; मुनाफा ; बर्कत ; लाग ;
この辞書の強みは使いよさにある
यस शब्दकोषको विशेषता प्रयोग गर्नमा सजीलो छ ।
彼の強みは数学が出来ることだ
उसको विशेषता म्याथ आउँछ (भन्ने कुरा हो) । ; उसले गणितमा विशेषता (/ विशिष्ठता) ल्याउँछ ।