UNOES日ネ辞書日本語⇄ネパール語辞書

続く

1. 〔ある状態 / 作用が継続する〕 continue; जारी रहनु ; अघि जानु ;〔もちこたえる〕 last; रहनु ; कायम रहनु ; जारी हुनु (/ रहनु) ; टिक्नु ;

  • 戦争が続いた時

    लडाइँ जारी रहेको बेला

  • 永久に続く将来

    अनन्तकालीन भविष्य

  • 年と続かない政府

    एक सालभन्दा बढी नटिक्ने सरकारहरू

  • 食物の高騰が続いている

    खाद्य वस्तुको दाम बढ्दैछ ।

  • 戦争は年続いた

    लडाइँ चार वर्षसम्म चल्यो ।

  • 咳が続いた

    खोकी जारी रहयो ।

  • 討議は断続的にずっと朝から晩まで続いた

    छलफल लगातार बिहान देखि रातीसम्म रोक्दै थाल्दै चल्यो ।

  • 工場では仕事が続いている

    कारखानामा काम जारी (/ चलेको / चालु) छ ।

  • 雨が一日中続いた

    झरी दिनभरि रह्यो ।

  • 会議は延と続いた

    々सभा साह्रै लामो भयो ।

  • 嘘はいつまでも続かない(嘘はすぐにばれる) ’

    झुटो सधैं टिक्दैन ।

  • それでも翻訳は続けられた

    अनुवाद भई नै रह्यो ।

  • 戦いは何日も続いた

    युद्ध धेरै दिनसम्म चलिरह्यो ।

  • 揺れはいつまでも続くように思えた

    धेरै बेरसम्म यस्तै भइरह्यो ।

連語
続いて
  • 続いて別の節も読みましょう

    अझ अर्को पद पनि पढौं ।

2. 〔次 々 に起こる〕 खडा भइरहनु ; घटिरहनु ;

  • 失敗作が続いて俳優には仕事が来なくなり監督の評判は地に落ちた ’

    एकपछि अर्को चलचित्र फ्लप भएकोले नायकनायिकाले फेरिफेरि काम पाउने सम्भावना चकनाचूर भयो र निर्देशकको प्रतिष्ठामा पनि ठूलो धक्का लाग्यो ।

連語
続いて
  • 件の殺人事件が続いて起こった

    तीनवटा हत्या लगातारै (/ एउटा सिलसलिमा) घटे । ; एकपछि अर्को गरेर तीनटा हत्या घट्यो ।

  • みんな順次続けて退出した

    उनीहरू सबै पालैसान्ती (/ एकपछि अर्को) निस्किगए । ; उनीहरू सबै एकएक गरी निस्किगए ।

3. 〔通じる〕 lead to (/ into)_; ~ सम्म लैजानु (/ डोऱ्याउनु) ;〔隣接する〕 adjoin; लगातार हुनु ; लगातारको हुनु ;〔形容詞で〕 नजिकको ; संगैको ; जोरिएको ;

  • この道は公会堂に続いている

    यो बाटो सभाघरसम्म लैजान्छ (/ डोऱ्याउँछ) ।

  • 居間は食堂に続いている

    बैंठक कोठा भान्से कोठासँगै (/ टाँसिएको / जोरिएको) छ ।

4. 〔すぐ後に起こる / 来る〕 follow; succeed; ~ को पछि लाग्नु (/ आउनु) ;〔形容詞で〕 following; निम्नलिखित ; निम्नानुसार ;

  • 道は続く

    बाटो जारी रहन्छ । ; बाटो अघि जान्ँछ ।

  • 長い好天が嵐の後に続いた

    राम्रो मौसम आँधीबेहोरीको पछि आएर बस्यो ।

  • 僕が先に行くから君らは後に続け

    म अघि जान्छु र तिमीहरू मेरो पछि लाग (/ पछाऊ) है ।

  • 彼に続いて辞表を提出した

    ऊपछि (/ उसको पछि) मैले पनि राजीनामा पेश गरेँ ।

  • ページ(前ページ)より続く

    पृष्ठ १२ (अघिल्लो पृष्ठ) देखि लगातार

  • 次ページへ続く

    बाँकी पछिल्लो पृष्ठमै हुन्छ ।

  • 次回(次号)へ続く

    बाँकी अर्को पत्रिकामा ।