奪う
1. 〔力ずくで〕 take~by force; rob (/ deprive)_of~; plunder; हर्नु ; लुट्नु ; छिन्नु ; हड्पनु / हडप्नु ; छलबल गर्नु * 騙して; जोरले चोर्नु ; जबरजस्ती खोसेर लैजानु ; 〔衣類を剥ぎ取る〕 dismantle; खोस्नु ; सज्जा फुकाल्नु ; सज्जा - रहित गर्नु ;〔当然の権利や報いを〕 खोस्नु ; छलबल (/ अपहरण / लूटपाट / हरण) गर्नु ;
だまされ土地が奪われた
छलछाम (/ छलकपट) गरेर उलको जग्गा हडपियो ।
趣味に時間が奪われた
मनोरञ्जनले समय खाइदियो ।
彼はそれら犠牲者の命を奪っていった
ऊ त्यसको शिकार हुनेहरूलाई बटुल्दै गयो ।
悪性の熱が多くの命を奪った
प्राणघातक जरोले प्राण लियो (/ खोस्यो) ।
庄屋が彼の全財産を奪い取った
मुखियाले उसको सर्वस्व हऱ्यो (/ चोऱ्यो / खोस्यो) ।
ラパンはシタを奪って逃げた
रावणले सीतालाई हरेर (/ भगाएर) लग्यो ।
彼らが私たちの眠り(喜び)を奪った
उनीहरूले हाम्रो निन्द्रा (आनन्द) छिने (/ खोसे) ।
泥棒は彼女のバッグを奪った ’
स्त्रीको हातबाट चोरले झोला थुत्यो ।
今回も私のすべてが奪われた
यो पटक पनि मेरो सबै कुरा लुटियो (/ खोसियो) ।
彼女は事故で子供全員を奪われた
सवारी दुर्घटनाले उनका सबै छोराछोरीको ज्यान गए ।
聖なる箱は奪い取られた
सन्दुक खोसियो (/ बलपूर्वक लिइयो) ।
彼は妻を宗教に奪われたと感じていた
धर्मले गर्दा आफ्नी पत्नी छिनिएको जस्तो उनलाई लाग्थ्यो ।
まん延する問題で多くの家庭から幸福が奪われている
व्यापक समस्याहरूले गर्दा पारिवारहरूको आनन्द हरण भइरहेछ ।
2. 〔注意 / 心を〕 fascinate; charm; मोहित (/ आकर्षित) गर्नु (/ पार्नु) ;〔人の目を眩惑(げんわく)する〕 dazzle; तिरमिर पार्नु ; तिरमिराउनु ;
心を奪う美しい景色
मन हर्ने (/ खोस्ने) सुन्दर दृश्य
心を奪う
मनचोर गर्नु ; हृदय (/ मन) चोर्नु (/ लुट्नु) ; मोहित (/ मुग्ध) गर्नु ; मन (/ आकर्षण) खिच्नु
心を奪われる 忙しくて
मनचोर (/ चित्तचोर) हुनु ; मोहित (/ मुग्ध) हुनु ; लग्गु (/ तल्लीन / संलग्न) हुनु ; व्यस्त (/ एकाग्र) हुनु *
彼は私の心を奪った人よ :字「心の泥棒」
उनी मेरा चित्तचोर हुन् । *चित्तचोर
彼女の美しさに心が奪われた
उसको सौन्दर्यले म ज्यादै प्रभावित (/ मोहित) भएँ ।