UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔住むための建物〕 a house; घर ;

  • 彼は家を建てた

    उसले आफ्नो घर बनायो ।

2. 〔自分の家〕 one's house; आफ्नो घर ; आफूकहाँ ;〔自分の家庭〕 one's home; आफ्नो परिवार ;

  • 家の者たち

    मेरो परिवार

  • 家の子供たち 字:「私たちの子供たち」

    हाम्रा बच्चाहरू *

  • 家の息子 字:「私の息子」

    मेरो छोरा *

  • 家は人家族だ

    हामी परिवारमा पाँच जना छौं ।

  • 彼は忘れて家に来てるよ

    ऊ भुलेर (/ बिर्सेर) मकहाँ आइपुगेछ ।

  • 真っ直ぐに家に来なさい

    सोझै (/ सीधै / सरासर) मकहाँ आऊ ।

  • 鍵を掛けているからだれも家に押し入ることはできないよ

    कसैले हाम्रो घर फोर्न सक्दैन किनभने मैले ताला लागाएको छु ।

  • 火曜日の午後はいつも家にいます

    मंगलबार दिउँसो म संधै घरमा हुन्छु ।

  • 何日でも家に泊まってください

    जति चाहनु हुन्छ तपाईं हामीसँग बस्नसक्नुहुन्छ ।

  • 来月家で集まりましょう

    मेरो ठाँऊमा अर्को महिनामा भेटौं ।

  • 家の人はいつも帰りが遅い

    मेरो श्रीमान जहिले पनि अबेर घर आउनुहुन्छ ।

  • 家ではお前の思い通りにさせない

    मेरो घरमा तेरो मनपरी (/ मनलागी) चल्दैन ।