内
1. 〔物の内部〕 the inside; भित्री भाग ;
内庭
आँगन
内ドア
भित्री (/ भित्रपट्टिको) ढोका
雨が降ってきたので内に入った
पानी पर्न थालेकोले हामी भित्र पस्यौं ।
2. 〔内心〕 one's heart; one's real intentions; पेट ; आन्द्रा - भुँडी ; भित्री मन ;
心の内を吐露する
आफ्नो भावना (/ मनको कुरा / हृदयको वेदना / मर्म) पोखाउनु (प्रकट गर्नु)
外面は穏やかであるように努めながら内で怒りを燃えたぎらせているならストレスになる
भित्रभित्रै रिसले मुर्मुरिएर बाहिर चाहिँ शान्त भएको देखाउँदा हामीलाई तनाव हुन्छ ।
張り詰めた雰囲気になって自分の内で怒りがこみ上げてくるのを感じたならその場を去るのが助けになるかもしれない
आफू तनावमा परेको पाउनुभयो र रिस उठ्न थालेको थाहा पाउनुभयो भने त्यो ठाउँ वा परिस्थितिबाट टाढा जानु मदतकारी हुन सक्छ ।
内に秘めた気持ち 苦痛や苦労について
भित्री भावनाहरू ; मनको वेदना *
人間に内にある本能によってこうなるのだ
मानिसभित्र हुने सहज ज्ञानले यस्तो भएको हो ।
3. 〔自分に属する所〕
内の社長
हाम्रो सभापति (/ मालिक)
内の人 が正統だが会話ではでも問題ない
मेरो श्रीमान *मेरा श्रीमानमेरो श्रीमान
内の会社は破産寸前だ
हाम्रो कम्पनी झन्डै डुबेछ । ; हाम्रो कम्पनी डुब्न लागेछ ।
4. 〔ある範囲 / 限度 / 区域などの中〕 मा ; भित्र ; बीच ; मध्ये ;
人の内人
५ जनामा ३ जना
人の内人の母国語は
९ जनामा २ जनाको मातृभाषा
つの訳の内のいずれか一つまたは両方により
दुईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा
君たち人の内人は後に残ってくれ
तिमीहरूमध्ये एक पछाडि बस ।
発病する人は感染者人の内人か人だけだ
रोग शुरूवात हुने मानिस संक्रमण परेकाहरूमाझ १० को १ वा २ जना जति मात्र हुन् ।
あなたの家で私たち人の内人を使ってもらうことはできないだろうか
तपाईको घरमा हामी दुई जनामध्ये एउटालाई चलाउनु हुदैन र
その内の番目の本
यसमध्ये १२ औं पुस्तक
その主要な策略の内の一つ
त्यसका मुख्य धूर्त चालहरूमध्ये एक
彼らの内の幾らかは山岳地方に住む
यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
これはこうしたつの奇跡の内の一つだ
यो यस्तै प्रकारका नौवटा चमत्कारमध्ये एउटा हो ।
5. 〔時間的に間 / 以内〕 मा ; भित्र ; बीच ;
やるなら今の内だ
गर्न त अहिलै हो ।
この年の内か月は外国で暮らした
विगतका वर्षमा मैले तीन महिना विदेशमा बिताएँ ।
日の内に
२७० दिनभित्रमा
それほど経たない内に
चाँडै ; छिट्टै ; केही बेरपछि ; (केही) समय नबित्दै ; एकैछिनमा
彼の話を聞いている内に
तिनको कुरा सुन्दा सुन्दै जाँदा
数年も経たない内に
केही वर्षभित्रै
暗くならない内に
साँझ परेको (/ पर्नुभन्दा) अघि
海を見ている内に
समुन्द्र हेर्दा हेर्दै
時間もしない内に
एक घण्टा पनि नबित्दै
夜が明けない内に
सूर्य उदाएको (/ उदाउनुभन्दा) अघि ; सूर्य नउदाउन्जेल
症状が軽い内に治療を始める
रोगले गम्भीर रूप लिन अगावै उपचार शुरू गर्नु
一年の内に結婚しよう ’
एक वर्ष भित्रमा नै विवाह गरौं।
度を重ねる内に慣れてきた
पटकपटक (/ धेरै चोटि) गर्दा मलाई बानी बस्दैआएको रहेछ ।
とかくする内に日が暮れた
यताउता गर्दा गर्दै सूर्य अस्तायो ।
朝の内に洗濯を済ませた
विहानै लुगा धोइसकेँ ।
話している内に涙がぽたりと落ちた
कुरा गर्दागर्दै आँसु टपक्का (/ तप्प) टप्कियो ।
見ている内に動物は死んだ
मैले हेर्दा हेर्दै त्यो जन्तु मारियो ।
見ている内に子供が誘拐された
हेर्दाहेर्दै बच्चाको अपहरण भयो ।
日の内に返事が欲しい
तीन दिन भित्रमै मलाई तिम्रो जवाफ चाहिन्छ ।
足元の明るい内に帰りなさい
ढिलो हुन अघि यहाँबाट गइहाल ।
記憶が確かな内に書き付けておいたほうがいいよ
तिमीले सम्झेको बेलामा लेखि राख्नु बेस हुन्छ ।
休みの内に片付け物をしておこう
म मेरो घरलाई विदाको बेला चिटिक्क राख्छु ।
私は一歳にもならない内に祖母は母親に別の男と再婚させた
म एक वर्ष पनि पुग्दा नपुग्दै हजुरआमाले अर्को पुरुषसंग मेरी आमाको विवाह गराइदिनुभयो ।
見いだせる内に神を尋ね求めよ
जबसम्म परमेश्वरलाई पाउनसक्छौ उहाँलाई खोज ।
6. 〔ある状態の中〕
平安の内に行きなさい
शान्तिसित जाऊ ।
会は成功の内に終わった
सफलता साथ सभाको अन्त भयो ।
危険も登山の味の内だ
खतरा पनि पर्वतारोहणको रोमाञ्चकारी भाग हो ।
詩人は最後の日を貧困の内に過ごした
々कविले अन्तिम दिनहरू गरीबीमा बिताए ।
彼女は歩いている内に滑って雪の上で転んだ
ऊनी हिंड्दाहिंड्दै ठेस लागेर हिँउमा लडी ।