UNOES 日本語・ネパール語辞典用例つき・無料

打ち明ける

confide in~; confess to~; खोल्नु ; पोख्नु ; प्रकट गर्नु ;

  • 気持ちを打ち明ける

    आफ्नो भावना (/ मनको कुरा) खोल्नु (/ पोख्नु ) ; आफ्नो विचार व्यत्त (/ प्रकट / प्रस्तुत) गर्नु

  • 自分の問題について誰かに打ち明ける

    आफ्नो समस्याबारे कसैलाई बताउन आग्रह गर्नु

  • 彼は私に秘密を打ち明けた

    उसले मलाई गुप्तमा गोप्य कुरा पोख्यो (/ प्रकट गर्‍यो) ।

  • 彼に心をすっかり打ち明けた

    मैले उहाँलाई मनको सबै कुरा पोखिदिएँ ।

  • 打ち明けるが,君は社内で人気がない

    साँचो भन्ने हो भने, तपाईं यो कम्पनीमा लोकप्रिय हुनुहुन्न ।

  • 友が心の内を打ち明けたら,それを馬鹿にしてはいけない

    साथीले हृदयको वेदना पोखाउँदा उसको खिसी नगर्नू ।