内側
1. the inside; भित्री (/ आन्तरिक) भाग ; अन्तर ;
コートの内側
कोटको भित्र
戸は内側に開きます
ढोका भित्रपट्टि खुल्छ ।
ゲートは内側から閉まっていた
ढोका भित्रबाट बन्द थियो ।
連語
内側の
内側のドア
भित्री (/ भित्रपट्टिको) ढोका
内側のポケット
भित्री (/ भित्रको) गोजी
表紙の内側の世界地図
भित्री आवरणको विश्वको मानचित्र
2. 〔内部の事情〕 भित्री (/ आन्तरिक / गुप्त) अवस्था ;
内側からみたネパール
भित्रबाट देखिने नेपाल