打ち消す
1. 〔否定する〕 deny; नकार्नु ; अस्वीरार (/ खम्डन) गर्नु ;
打ち消せない事実
अकाट्य (/ निर्विवाद / नकार्न नसकिने) सत्यता
署名が自分のではないと打ち消した
उसले त्यो हस्ताक्षर आफ्नो होइन भन्यो ।
2. 〔消す〕
激しい雨が声を打ち消した
ठूलो पानी स्वरलाई दबायो ।