UNOES日ネ辞書日本語⇄ネパール語辞書

打ち込む

1. 〔打って入れ込む〕 drive in; ठोक्नु ; हिर्काएर गाड्नु ;

  • 釘をドアに打ち込んだ

    उसले ढोकामा किला ठोक्यो ।

  • 弟が地面に杭を打ち込んだ

    भाइले भुइँमा किलो भयायो (/ धसायो) ।

  • 丸太が地面に打ち込まれた

    काठका गिँडहरू भुइँमा गुडिए (/ लडबडाइए / लडीबुडी भए) ।

  • 君は釘を曲げないで板に打ち込む方法を知るべきだ

    तिमीले कीला नबङ्ग्याईकन काठमा ठोक्न जान्नुपर्छ ।

2. 〔球 / 弾丸などを〕 जोरले हान्नु (/ ठोक्किनु) ; प्रहार गर्नु ;

  • ボールを打ち込む

    भित्र बल हिर्काएर घुसाउनु

  • 矢を的に打ち込む

    तारोमा वाण हान्नु

3. 〔コンクリートを〕 हाल्नु ;

  • 型枠にコンクリートを打ち込む

    फ्रेममा कङ्क्रीट हाल्नु

4. 〔データを〕 हान्नु ;

  • コンピュータにデータを打ち込む

    कम्पूटरमा दाता हान्नु

慣用表現

〔熱中する〕 समाधान गर्नु ; परिश्रम गर्नु ; ~ को भक्ति गर्नु ; ~ प्रति समर्पित हुनु ; सुम्पनु ;

  • 打ち込んで自分の業をまっとうする ’

    तल्लीन भएर आफ्नो काम पूरा गर्नु

  • 彼女は仕事に打ち込んでいる

    उनले आफ्नो काममा दिलो ज्यान दिएकी छिन् ।