打ち負かす
1. defeat; beat; निहुराउनु ; पराजय भोग्नु ; हराउनु ;〔打ち負かされる〕 be defeated; be beaten; निहुरनु / निहुरिनु ; निहुऱ्याउनु ; घोप्टीनु ; हेर्नु ;
サッカーで敵を打ち負かした
उसले फुटबलमा विपक्षीलाई हरायो ।
討論で挑戦者たちを打ち負かした
वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो / परास्त गऱ्यो) ।
足掛けの技で相手選手を打ち負かした
उसले छिर्के दाउ (/ जुक्ती / तौरतरिका) लगाएर विपक्षीलाई पछाऱ्यो ।
西暦年までに大英帝国はスペインを打ち負かしていた
सन् १७६३ सम्ममा बेलायती साम्राज्यले स्पेनलाई हराइसक्यो ।