UNOES 日本語・ネパール語辞典用例つき・無料

打ちのめす

1. 〔精神的に〕 bitterly disappoint; ~ लाई निराश पार्नु ; निरूत्साहित बनाउनु ; दुखित तुल्याउनु ; झोंकाउनु ;

連語
打ちのめされる
  • 打ちのめされた人たち

    हरेस खाएकाहरू ; निरास (/ दुखित / निरूत्साहित) भएकाहरू

  • 私は打ちのめされた

    मेरो मन भरङ्‌ग भयो ।

  • 失意に打ちのめされた

    म साह्रै निराश (/ खिन्न / विचलित) भएँ । ; मलाई निराशाले साह्रै छोपर्‍यो ।

  • 彼女は悲しさに打ちのめされた

    शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।

  • 今でも,過去からの凝り固まった感情をひきずっており,不幸な出来事に遭遇すると,その感情に打ちのめされてしまう

    अतः सानै छँदा मैले निकम्मा महसुस गर्न थालें र मैले विपत्ति भोग्नुपर्दा अझै पनि अतीतका ती भावनाहरूले दबिएको महसुस गर्छु ।

2. 〔競技 / 戦争で〕 हार्नु ; पराजित हुनु ;

  • 打ちのめされる

    हार स्वीकार्नु ; ~बाट पराजय भोग्नु ; पराजित हुनु

  • 戦争が国を打ちのめした

    लडाइँले देशलाई छिन्नभिन्न पार्‍यो ।

  • 西暦1815年にナポレオンは打ちのめされた

    सायु१८१५ मा नेपोलियनले तीतो पराजय भोगे ।

  • 彼らは屈辱的な仕方で打ちのめされねばならなかった

    तिनीहरूले अपमानजनक हार स्वीकार्नु पर्‍यो ।

慣用表現

〔殴って〕 knock~down; beat~soundly; घुस्साले (/ मुक्का) हान्नु ; कुट्नु ; पिट्नु ; ठोक्नु ; पुजा गर्नु ;

  • 散々打ちのめされた

    ऊ पूरै (/ पूर्ण रूपले) हिर्काइयो । ; उसले पूरा कुटाइपिटाइ खायो ।