打ち抜く/打ち貫く
1. 〔打って穴をあける〕 हानेर प्वाल पार्नु ;
壁を打ち抜く
भित्तामा हानेर प्वाल पार्नु
厚紙に穴を打ち抜く
बाक्लो कागजमा मुक्काले प्वाल पार्नुु
2. 〔仕切りを取り除く〕 भत्काउनु ; हटाउनु ;
部屋打ち抜き集会場を作る
तीनटा कोठा भत्काएर एउटै सभाघर बनाउनु
3. 〔ストライキをやり抜く〕 पूरा गर्नु ; पालन गर्नु ;
時間ストを打ち抜く
२४ घण्टा लगात्तारै हडताल चाल्नु