打ち立てる
1. 〔新組織を〕 स्थापित (/ स्थापना) गर्नु ;
新しい国家を打ち立てた
उनीहरूले नयाँ राष्ट्र स्थापना (/ खडा) गरे ।
2. 〔学説などを〕 खडा (/ स्थापना) गर्नु ; प्रमाणित गर्नु * 証明する;
新しい学説を打ち立てた
उसले नयाँ सिद्धान्त खडा (/ स्थापना) गऱ्यो ।
3. 〔記録を〕 स्थापित गर्नु ;
新記録を打ち立てた
उसले नयाँ किर्तिमान रच्यो (/ स्थापित गऱ्यो) ।