打ち解ける
1. open (/ warm) up to~; मन खोल्नु ; मन पग्लनु ; द्रवीभूत हुनु ;
打ち解けた態度で話し合う
खुला मनले छलफल गर्नु ; मित्रैलो भावले (/ मनोवृत्ति देखाएर) छलफल गर्नु
彼らはすぐに打ち解けた
उनीहरूको मन तुरुन्त पग्लियो (/ द्रवीभूत भयो) ।
彼らは打ち解けた会話をした
तिनीहरूले एकअर्कासित मन खोलेर कुरा गरे ।
彼女は打ち解けようとしなかった
उसले हामीसँग मनको कुरा खोलिन ।