UNOES日ネ辞書日本語⇄ネパール語辞書

打ち付ける

1. 〔打って留める〕 ठोक्नु ;

  • 釘で~を打ち付ける

    लाई समातेर किला ठोक्नु

  • 金づちで壁に釘を打つ付けた

    उसले हथौडाले भित्तामा किला (लाग्ने गरी) ठोक्यो) ।

2. 〔強くぶつける〕 ठक्कर (/ धक्का) खानु ; ठोकिनु ; ठोकाउनु ; बज्रनु * 雨や波が;

  • 石に打ち付け怪我をした

    ढुङ्गामा ठोकिएर उसलाई चोट (/ घाउ) लाग्यो ।

  • 窓ガラスに雨が打ち付けた

    झरीले झ्यालको ऐनामा हान्यो ।

  • 頭を壁に打ち付けた

    मैले भित्तामा टाउको ठोकाएँ ।

  • 頭をテーブルに打ち付けた

    उनले टाउको टेबलमा ठोक्काईन् ।

  • 波が岸辺に打ち付けた

    छालले किनारलाई हान्यो ।

  • 岸に打ち付ける波の音を聞いた

    ​​​​​​​​तिनीहरूले छालहरू जमिनमा ठोक्किरहेको आवाज सुने ।

  • 波が小舟に激しく打ち付けた

    छालहरू डुङ्गामा बज्रिए ।