UNOES日ネ辞書日本語⇄ネパール語辞書

内輪

1. 〔内部〕

  • 内輪事情

    आन्तरिक मामिला ; भित्री कुरा ; गोप्य अवस्था

  • 結婚式は内輪で行います

    विहे उत्सव हामीभित्र (/ हामीमा मात्र) गरिने योजना छ ।

  • 個人的な問題は内輪で解決すべきだ

    व्यक्तिगत मामिला त हामी दुई जना बीचको मात्र राखेरै मिलाउनुपर्छ ।

連語
内輪の
  • 内輪の会計監査

    आन्तरिक लेखापरिक्षण

  • 内輪の結婚式

    परिवारमात्र बस्ने विवाह उत्सव

  • 内輪の問題

    घरेलु (घरको / घरयासी) समस्या (/ मामिला)

  • 内輪の移動

    आन्तरिक बसाइसराइ

  • 内輪の者の仕業だろう

    यो काम (/ हात) भित्री (/ भित्रको / आफ्नो) मान्छेको हुनुपर्छ ।

2. 〔内密〕

  • 内輪の話

    भित्री (/ आन्तरिक / गुप्त) कुरा ; मनपेट

  • この話は内輪だよ

    यो चाहिं हामीबीचको कुरा हो ।

  • 内輪で彼に当たってみた

    मैले अनौपचारिक तवरमा उहाँसित सम्पर्क राखें ।

3. 〔控え目〕

  • 内輪に飲む

    कम पिउनु ; संयमी भएर खानु

  • 内輪に暮らす

    आफ्नो औकातअनुसार जिउनु