打ち破る/撃ち破る
1. 〔負かす〕 defeat; beat; निहुराउनु ; पराजय गर्नु ; हराउनु ; ( ~ को) खण्डन गर्नु ;〔打ち破られる〕 हार्नु ; निहुरनु / निहुरिनु ; निहुऱ्याउनु ; घोप्टिनु स
敵を打ち破る
शत्रु हराउनु (/ जित्नु / परास्त गर्नु)
サッカーで敵を打ち破った
उसले फुटबलमा विपक्षीलाई हरायो ।
討論で挑戦者たちを打ち破った
वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो / परास्त गऱ्यो) ।
足掛けの技で相手選手を打ち破った
उसले छिर्के दाउ (/ जुक्ती / तौरतरिका) लगाएर विपक्षीलाई पछाऱ्यो ।
西暦年までに大英帝国はスペインを打ち破っていた
सन् १७६३ सम्ममा बेलायती साम्राज्यले स्पेनलाई हराइसक्यो ।
2. 〔打破する〕 तोड्नु ;
記録を打ち破る
सर्वोच्च सीमा तोड्नु
因習を打ち破る 〔全廃する〕 〔打ち壊す〕
पुरानो परम्परा हटाउनु (/ त्याग्नु) ;पुराना चलन तोड्नु (/ भत्काउनु / बिगार्नु)
彼が図ったのならだれが打ち破れるだろう
उहाँले अभिप्राय गर्नुभएको छ भने कसले त्यसको खण्डन गर्नसक्छ
〔打ちこわす〕 break (down); भत्काउनु ; तोड्नु ; भताभुङ्ग पार्नु ;