打ち寄せる
1. 〔波が寄せる〕 उर्लनु * 激しく; उत्रनु ;
打ち寄せる波
उर्लँदो (/ उर्लिरहेको) ज्वारभाटा ; जोरसित आइरहने छाल
波が岸辺に打ち寄せた
छालले किनारलाई हान्यो ।
高波が打ち寄せ磯の物を流し去った
समुद्रको उर्लँदो छालले किनारका सामान बगायो ।
穏やかな波がひたひたと岸に打ち寄せていた
मन्द छाल (/ तरङ्ग) किनारमा आइरहे (/ उत्रिए) ।
2. 〔波が運ぶ〕 उत्रनु ; बग्नु ;
油が岸辺に打ち寄せられた
तेल किनारमा उत्रियो ।
慣用表現
〔人波が〕
暴徒の群が打ち寄せた
हुलहरू हुर्लँदै आए ।