飢え
1. 〔空腹〕 hunger; भोक ; भोकई ; भोजनेच्छा ; खाने इच्छा ;〔飢餓〕 starvation; छुद्दे ; क्षुधा ; भोकमरी ; दरिद्गता / दरिद्गयाइँ ; अकाल ; अनिकाल ;〔欲求〕 खाँचो ; तीब्र आग्रह ; भोक ;
知識(愛情)への飢え
ज्ञानको (मायाको) भोक (/ खाँचो / तीब्र इच्छा)
彼は飢えにもだえ苦しんでいた
भोकले ऊ छटपटाइरहेको थियो।