上
1. 〔頂上〕 the top; the summit; टुप्पो ; शिखर ;〔上部〕 the upper (/ top) part; माथि ; माथिल्लो भाग ; शीर्षभाग ;
上から段目
माथिबाट तेस्रो खण्ड (/ तह)
上から下まで 〔足の先から頭の先まで〕
सुरूदेखि अन्तसम्म ; सम्पूर्ण ;आमूल ; खुट्टादुखि टाउकोसम्म
上で足音がした
माथिबाट (/ माथिल्लो तलोमाबाट) कसैको पदध्वनि (/ दमक) आयो ।
押し入れの上の段に物を入れる
आलमारीको माथिल्लो (/ माथिको) तल्लामा समान राख्नु
上の階で物が壊れる音がして天井が落ちてくるのではないかと心配になりテーブルの下に飛び込んだ
माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
上に上がる
माथि चढ्नु ; मास्तिर जानु
彼らの船は大嵐に激しく上に下にと揺れ始めた
समुद्री आँधीले जहाजलाई बेस्सरी उचाल्न र पछार्न थाल्यो ।
2. 〔 「… の上方に(を) 」 〕 above; over; ~ भन्दा अधिक (/ माथि) ; मास्तिर ; उँभो ; माथितिर ;〔上空に〕 उँभोउँभो ;
上を向く
माथि (/ मास्तिर) हेर्नु
上から矢の雨を降らせる
माथिबाट बाण बर्षाउनु
ボールは頭の上を越えていった
हानिएको बल मेरो टाउको(भन्दा) माथि नाघेर गयो ।
入り口が上に向いている地下の穴蔵
मुख माथितिर फर्केको तर जमिनमुनि खोर।
山の上に月が掛かっていた
पहाडहरूमाथि चन्द्रमा झुन्डिएको (/ राखिएको) थियो ।
レンガ職人が壁を二フィート上にあげた
डकर्मीले पर्खाललाई दुई फिट उचाल्यो (/ अग्ल्यायो / उचो पाऱ्यो) ।
3. 〔 「… の表面に 」 〕
水の上を歩く
पानी माथिमाथि हिंड्नु
テーブルの上に
टेबलमा ; टेबल माथि
テーブルの上にあった食事にだれも手をつけていなかった
टेबलको खाना कसैले छोएको थिएन ।
4. 〔先に述べたこと〕
上の理由で
उक्त (/ माथिका / अघि चर्चा गरिएका) कारणले गर्दा
5. 〔年長〕
彼は私より一つ上である
उहाँ मभन्दा एक वर्ष जेठो हुनुहुन्छ ।
彼(の年)はよりはるかに上だ
उ चालीसभन्दा निकै माथि छ।
上の子 ’その兄; その姉;〔長男長女〕 女
त्यस्को दाइ *त्यस्की दिदी */जेठोजेठी
6. 〔段階 / 地位の高い方〕 उच्च ; माथि ;
上のクラス (
उच्च (/ माथिल्लो) कक्षा
上からの命令
माथिबाटको आज्ञा ; माथिले अह्राएको आज्ञा ; अख्तियारवालाले दिएको आज्ञा
7. 〔能力 / 品質の優れた方〕
この上の車が欲しい
म योभन्दा अझ राम्रो गाडी चहान्छु।
彼の絵のほうが私のより上だ
उसको चित्र मेरोभन्दा राम्रो (/ श्रेष्ठ) छ ।
この仕事で上に行けるとは思えない
यो काम गरेर उँभो लागिएला जस्तो छैन ।
8. 〔 「… の条件で 」 「 … した結果 」 〕
承知の上でやった
उसले त्यो बुझेर (/ जानीजानी) गऱ्यो ।
十分に論議した上で決定した
हामीले राम्ररी छलफल गरेबापत निर्णय गऱ्यौं ।
9. 〔 「… に関することで 」 〕
仕事の上の対立 ’
कामको सन्दर्भमा असहमति ; कामबारेको असहमति
酒の上の失言 ’
पिएर (/ पिउँदै) गरेको भूल
10. 〔 「… に加えて 」 〕
ビールを飲んだ上にロキシーも飲んだ
उसले बियरको साथै रक्सी पनि पियो ।
爺さんは目が悪い上に耳も遠い
बुढोको आँखा पनि देख्दैन कान पनि सुन्दैन ।
病気になった上に職もなくした
ऊ बिरामी भयो भने जागिर पनि गुमायो । ; ऊ बिरामी भएकोसाथै (/ भएबाहेक) जागिर पनि गुमायो ।
彼女は心が優しい上に美しい
ऊ कोमलको मात्र नभई सन्दरी पनि छे ।
11. 〔 「… したからには 」 〕
見つかった上は仕方がない
फेला पऱ्यो भने त केही उपाय छैन ।