UNOES 日本語・ネパール語辞典用例つき・無料

植木

〔庭木〕 a garden plant; बोट - बिरूवा ;〔鉢植え〕 a potted plant; गमला ; बिरूवा ;

  • 花の植木

    फूलको बिरूवा

  • 弱い植木

    सुकुमार (/ सजिलै नष्ट हुने) बोटबिरूवा

  • よく育つ植木

    लहलाउँदो (/ लहलह भएको / झाँगिएको / हराभरा) बिरूवा

  • 庭に丹念に植え込まれた植木

    बारीमा राम्ररी गोडिएका (गोडमेल गरिएका) बोटबिरुवाहरू

  • 庭の植木に水をやった

    उसले बारीका बाट बीरूवामा पानी हाल्यो (/ छम्क्यो / छर्क्यो) ।