UNOES日ネ辞書日本語⇄ネパール語辞書

飢える

1. 〔食べ物が得られない〕 starve; be famished; be hungry; ( साह्रै) भोकाउनु ; भोकै राख्नु ; पेटमा कुल्ला बस्नु ; दरिद्र (/ दरिद्री) हुनु ; ज्यादै भोक लाग्नु ;〔飢えさせる〕 starve; भोक भोकै मार्नु ; भोकले पीडीत पार्नु ; खाना नदिनु ;

  • 飢えた人 複 複

    भोको मानिसभोका(हरू) ; भोकाएको मानिसभोकाएकाहरू

  • 子供が飢えている

    बालकलाई भोक लाग्यो । ; बालक भोकायो । ; बालकले खाने इच्छा देखायो ।

  • 干ばつで多くの人が飢えた

    अनिकालले धेरै मानिसहरू भोकाए ।

  • 家では子供たちが飢えている

    घरमा बालबच्चा (/ छोराछोरी) भोकै छन् ।

  • 飢えた狼の群れが牛を襲った

    लुटाहा ब्वाँसाहरूले गाईबस्तुमाथि आक्रमण गरे ।

2. 〔欲求が満たされない〕 मानसिक (/ आध्यात्मिक) खाँचो भोग्नु ; तीब्र आग्रह गर्नु ; वञ्चित राख्नु ;

  • 彼女は愛情に飢えていた

    ऊ प्रेमबाट बञ्चित भएकी छे ।

  • 彼は知識に飢えていた

    ऊ ज्ञानको खाँचोमा (/ भोकमा) परेको थियो ।