UNOES 日本語・ネパール語辞典用例つき・無料

植え付け

planting; गोडाइ * 苗木の; रोपाइ / रोपाइँ * 種や苗の; रोप्ने (/ गाड्ने) काम ;〔移植〕 transplantation; उमारेको बिउ सार्ने काम ;

  • 植え付けの時期

    रोप्ने बेला ; रोपाइँको समय

  • 植え付けの穴

    डोबिल्को

  • とうもろこしの植え付けが始まった

    मकैको गोडाइ सुरू भयो । ; मकै गोड्ने काम सुरु भयो ।