動かす
1. 〔位置を変える〕 move; shift to (/ from)~; सार्नु ; सरुवा गर्नु ; हल्लाउनु ; अर्को ठाऊँ लैजानु ;
石は動かす
ढंगा सार्नु (/ लैजानु) ; ढंगाको ठाउँ बदल्नु
柱を右へ動かす
खम्बा (/ टेवा) दायाँतिर सार्नु
2. 〔地位を異動させる〕 सार्नु ; सरुवा गर्नु ;
彼が動かされたのは当然だ は昇進
उसको पदोन्नति (/ पदसरुवा) भएको उपयुक्त छ । *पदोन्नति
3. 〔機械などを〕 operate; run; put into action; चलाउनु ; हाँक्नु ; गति दिनु ;
機械の動かし方
मेसिन चलाउने (/ हाँक्ने) तरीका
4. 〔静止したものを〕 move; हल्लाउनु ; चलाउनु ;
彼はチェスの駒を動かした
उसले चेसको गोटी चाल्यो (/ साऱ्यो) ।
首を横に(縦に)動かす 縦も横も。相槌の場合頭を左右小刻みに振る
शिर (/ टाउको) हल्लाउनु *
彼女は裁縫(タイプ)する際指を早く動かせる は主に手作業に用いる
सिउँदा (टाइप गर्दा) ऊ छिछिटो हात चाल्न (/ यताउति चलाउन) सक्छे । *चाल्नु
指一本動かそうとしなかった
उसले एउटा सिन्का समेत सारेन ।
5. 〔物事を変更する〕 फेर्नु ; बदल्नु ; परिवर्तन गर्नु ;
動かしがたい証拠
ठोस (/ अकाट्य / निर्विवाद / खण्डन गर्न नसकिने) प्रमाण
彼女の信仰は動かしがたい
उनको विश्वास अटल (/ स्थिर / निश्चल / अडिग) छ ।
予定を動かすのは今からでも遅くない ’
अहिले पनि हाम्रो योजना फेर्न (/ बदल्न) त ढिलो भएछैन ।
6. 〔感動させる〕 move; मन छुनु ; प्रेरित (/ उत्प्रेरित) गर्नु ;〔影響を与える〕 affect; असर (/ प्रभाव) गर्नु (/ पार्नु) ;
動かされない
अविचल ; अडिग ; अटल ; स्थिर
心が動かされる
प्रेरित (/ उत्प्रेरित) हुनु ; मन पग्लनु (/ गदगद हुनु)
親切心に動かされて
दया जागेर (/ उत्प्रेरित भएर)
真心が人の心を動かす
निष्कपटताले (/ इमानदारीले) मानिसको मन (/ मुट) छुन्छ ।
彼は恋人への純粋な愛に動かされて結婚を申し込んだ
उनले आफ्नी प्रेमीकालाई प्रेम गरेकोले तिनलाई प्रस्ताव गर्न उत्प्रेरित भए ।
彼は人の意見に動かされやすい ’
अरूले ज भन्छन् ऊ त्यसको असर (/ प्रभाव) सजिलै खान्छ ।
7. 〔強要しながら〕 force; ~ लाई करमा पार्नु * 強要する;〔心に訴えながら〕 move; मन (/ मुट) छुनु ; प्रेरित (/ उत्पेरित) गर्नु * 心に訴える;〔じわじわと影響を与えて〕 affect; असर (/ प्रभाव) गर्नु (/ पार्नु) ;
人を動かす力
उत्प्रेरक (/ प्रेरणा दिने) शक्ति
彼は人を動かして難民を救済した
々उनले मानिसहरूलाई (/ मानिसहरूको जोस) जगाएर शरणार्थीहरूलाई बचाए ।
8. 〔影響する〕 चलाउनु ; असर (/ प्रभाव) गर्नु ;
世界を動かしているのはだれだ
कसले यो संसार शासन गर्दैछ
彼は財界を動かす男だ
उसले आर्थिक संसार चलाउँदैछ (/ शासन गर्दैछ) ।
9. 〔経営する〕 सञ्चालन गर्नु ; चलाउनु ;
ここでは彼女が事実上会社を動かしている
यहाँ वास्तावमा उनले नै कम्पनी चलाउँदैछिन् (/ सञ्चालन गर्दैछिन्) ।