動く
1. 〔位置を変える〕 move; सर्नु ; सरूवा हुनु ; चल्नु ; हल्लनु ; मच्चनु * あちこちに; हलचल (/ चलहल) गर्नु ;
動き続ける世界
गतिशील संसार
生きとし生ける動けし者全ての世界
चलाचल जगत्
動かない 〔形容詞として〕
गतिहीन ; निश्चल ; अटल
車が泥にはまって動かなくなった
गाडी हिलोमा डुबेर चलेन ।
動くな
नचल । ; स्थिर रह ।
恐怖で一歩も動けなかった
डरले हलचल गर्न सकिनँ ।
力がない状態では体が動かない ’
शक्तिविना शरीरले काम गर्दैन ।
神経痛で手が動かない
स्नायु सम्बन्धी रोगले हात चाल्न सकिनँ ।
あがくのはよせ一歩も動くな!
धेरै फुर्ति नदेखा है एक डेग चल्ने होइन
暗闇に物影が動くのが見えた
मैले अध्याँरोमा चित्र (/ आकृति / रूप) चलेको देखेँ ।
結核菌は自分では動けない
क्षयरोगको किटाणु स्वंम हिड्ढुल गर्न सक्दैन ।
2. 〔地位などを異動する〕 सर्नु ; सरुवा हुनु ;
今のポストから動きたい
अहिलेको पदबाट सर्न चाहन्छु ।
3. 〔機能する〕 run; चल्नु ;
バッテリーで動くラジオ
ब्याट्रीले चल्ने रेडियो
エンジンが動かない ’
इन्जिन चल्दैन (/ छुट्टिन्दैछ / खुस्किन्दैछ) ।
動いている機械に手を入れないように
चल्दो (/ चलिरहेको) मेसिनमा हात नराख ।
バッテリーがあがって車が動かなかった ’
बेट्री सकिएकोले कार स्टार्ट हुँदैनथ्यो ।
電池が切れて計算器が動かない
ब्याट्री सकिएकोले केलकुलेटरले काम गर्दैन ।
4. 〔固定 / 静止したものが揺れる〕 काम्नु ; हल्लिनु ;
地面が動いた
जमीन काम्यो ।
メーターの針が動いた
मिटरको सुई हल्लियो ।
奥歯が動いている
एउटा बङ्गारो हल्लिँदैछ ।
木の葉がかすかに動き始めた
पातहरू हल्लिन (/ चल्न) थाल्यो ।
5. 〔活動する〕 work; चल्नु ; काम गर्नु ;
これだけ金があれば一か月は動ける
यत पैसा भए एक महिना चल्छ ।
部下が思うように動かない
काम गर्नेहरू गर्नुपर्ने जति गर्दैनन् ।
上司の命令で動いたまでです
म हाकिमको इसाराले चलेको मात्र हुँ ।
私たちは目標に向けて努力しながら動き続ける必要がある
हामी गतिशील भइ लक्ष्यमा पुग्ने प्रयास गरिरहनु पर्छ ।
6. 〔影響されて行動する〕 मन फेर्नु ; असर (/ प्रभाव) पर्नु (/ हुनु) ;
恐怖などで)動けなくなる
डरले) अचल पर्नु ; विचलित हुनु
一度決めたら私の決意は動かない
निर्णय गरिसके पछि मेरो मन परिवर्तन हुँदैन ।
彼女の親切に彼の心は動いた
उनको दयालुपनले उसको हृदय छोयो ।
7. 〔変動する〕 हुँदै जानु ; चल्नु ;
動かぬ証拠
ठोस (/ अकाट्य / निर्विवाद / खण्डन गर्न नसकिने) प्रमाण
これは動かない結論だ
यही नै निश्चित (/ पक्का) निष्कर्ष हो ।
世の情勢はいつも動いている
संसारको अवस्था परिवर्तन हुँदैछ ।