ウヘッ
1. 〔不満 / 苦痛 / 恐怖で〕 ugh; ऊफ् ; आबुइ ;
うへっ何て冷たい風だ
आप्पै कस्तो चिसो बतास चलेको
うへえ何て高いんだ
ऊफ्कत्ति महँगो रहेछ त
2. 〔驚いて / 慌てて〕 gulp; ulp; ओहो ; आबुई ; छया : ; उफ् ; बाबै ; बा ;
うへっ君どこから来たの
एइतिमी कताबाट आयौ त
うへっ美味しいご飯!
क्यामीठो खाना
うへっぐちゃぐちゃだ! ’
लौबरबाद भयो ।
うへっ傘を忘れた!
ज्याहै (/ लै / लौ खा)छाता छुटेछ
3. 〔嫌悪 / 不快を表して〕 yuck; ugh; yecch; yeck; blech; bleah; लौ ; लौ खा ;
ここを見ろようへっ
यो ठाउँ हेर त छिछि
うへっこの馬鹿何をしようとしてるんだ この場合のは侮辱や嫌味がこもる
अरेयस मूर्खले के गर्न खोजेको हो अरे